Wednesday, June 25, 2025

हाम्रो बारेमा

About Us – Bela Nepal

Who We Are

बेला नेपाल इन्डस्ट्रीज प्रा. लि. नेपालको निर्माण उद्योगमा एक उज्यालो नाम हो। हामी सस्तो र दिगो निर्माण सामग्रीहरूको विशेष श्रृंखला प्रदान गर्दै, मोड्युलर घरहरूको विकासमा पनि विशेषज्ञता राख्छौं। बेला नेपाल इन्डस्ट्रीजले समग्रतामा एक छातामुनि वातावरण-मैत्री निर्माण सामाग्रीहरू र नवप्रवर्तनशील पूर्वनिर्मित आवास समाधानहरू प्रस्तुत गर्दै सपना सजाइरहेका छ।
At Bela Nepal, we build smart, human-centered digital tools—like HRMS and Inventory Systems— so businesses can focus on what matters most. We're developers, designers, and dreamers reshaping Nepal’s digital future.

Our Team

What We Believe

हाम्रो उत्पादन श्रृंखलामा समावेश छन्: EPS सिमेन्ट स्यान्डविच इको प्यानल, स्टील संरचनाहरू, बेला रूफिङ समाधानहरूसँग कर्भनेड CGI/PPGL/PPGI र एल्युमिनियम/PVC कोटेड ढोका र झ्यालहरू। यी सामग्रीहरू ऊर्जा दक्षता, टिकाउपन र सजिलो स्थापना गर्नका लागि ध्यान पूर्वक डिजाइन गरिएका छन्, जसले ठूला व्यावसायिक परियोजनाहरू र व्यक्तिगत घरका निर्माणको लागि उत्तम बनाउँदछ। हाम्रो मोड्युलर घर सेवाहरूले सस्तो, हल्का, भूकम्प प्रतिरोधी घरहरू प्रदान गर्छन् जुन छिटो र सजिलै मर्मत गर्न सकिन्छ। यी घरहरू हाम्रो वातावरण-मैत्री सामग्रीहरूको प्रयोग गरेर निर्माण गरिन्छ, जसले तिनलाई दिगो, आगो प्रतिरोधी, मौसमका चट्याङ र ध्वनि रोक्न सक्षम बनाउँछ, र हामीले एक मजबुत ग्यारेन्टी पनि दिन्छौं।
(We believe technology should work for everyone, everywhere. That’s why we prioritize local languages, intuitive design, and scalable architecture—empowering users with tools that feel natural and accessible.)

Our Values

Where We're Headed

यदि तपाईं उच्च गुणस्तरका निर्माण सामग्री खोज्दै हुनुहुन्छ वा तयार, सजिलै हुने मोड्युलर घर बनाउन चाहन्छौ भने, बेला नेपाल इन्डस्ट्रीज तपाईंको विश्वासमात्र होइन, भविष्यको लागि सस्तो, दिगो र टिकाउ समाधानको सँगै साथी हो। हाम्रो अत्याधुनिक निर्माण र फेब्रिकेसन प्लान्ट हेटौंडा औद्योगिक क्षेत्रमा, बागमती प्रदेश, नेपालमा स्थित छ। हामीले जगतको सुन्दरता र मानवताको भलाईको लागि दिगो, कम लागतको, उच्च गुणस्तरका, हल्का, भूकम्प प्रतिरोधी र टिकाउ निर्माण सामाग्रीहरू उत्पादन तथा आपूर्ति गर्ने संकल्प लिएका छौं। हामी तपाईंलाई आफ्नो सपना र भविष्यका लागि एक उज्यालो साथी बन्न पाउँदा गर्वानुभव गर्छौं!
(Our goal is to create inclusive intranet systems and smarter business management tools tailored for growing Nepali enterprises. The future is agile, localized, and beautifully simple—and we’re coding that future today.)
Our Target
हाम्रो लक्ष्य बेला नेपाल इन्डस्ट्रीज प्रा. लि. को लक्ष्य भनेको नेपालमा उच्च गुणस्तरका निर्माण सामग्री र नविनतम मोड्युलर घरहरू प्रदान गर्ने अग्रणी संस्था बन्नु हो। हामी विविध निर्माण आवश्यकताहरू पूरा गर्न सक्षम, सस्तो र दिगो समाधानहरू उपलब्ध गराउने प्रतिबद्धताका साथ अघि बढिरहेका छौँ। हाम्रो लक्ष्य केवल उत्कृष्ट निर्माण सामग्री उपलब्ध गराउनेमा सीमित छैन; हामी वातावरणमैत्री, ऊर्जासमक्ष र टिकाउ मोड्युलर घरहरू निर्माण गर्न पनि समर्पित छौँ। समग्र समाधान, बलियो वारेन्टी, र दिगो जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यका साथ, हामी निर्माण अनुभवलाई अझ प्रभावकारी, सजिलो र भरपर्दो बनाउने प्रयासमा छौँ।

Our Vision

हाम्रो दृष्टिकोण

हाम्रो दृष्टिकोण नेपालमा निर्माण क्षेत्रको रूपान्तरण गर्नु हो, जहाँ हामी सस्तो निर्माण सामग्रीको आपूर्ति र आधुनिक मोड्युलर घरहरूको विकासलाई सहज रूपमा एकीकृत गर्ने अग्रणी छाता कम्पनी बन्ने लक्ष्य राख्छौं। हामी दिगोपन, पहुँच, र नवीनताको क्षेत्रमा नयाँ मापदण्डहरू स्थापित गर्न चाहन्छौं, जसले गर्दा सबैको पहुँचमा उच्च गुणस्तरका, वातावरणमैत्री समाधानहरू उपलब्ध होऊन्। निर्माण सामग्री र मोड्युलर निर्माणको हाम्रो विशेषज्ञतालाई एकत्रित गर्दै, हामी यस्तो भविष्यको कल्पना गर्छौं जहाँ प्रत्येक परियोजनामा टिकाउपन, कार्यक्षमता र दीर्घकालीन मूल्यप्रति हाम्रो प्रतिबद्धता स्पष्ट देखिन्छ।

Our Values

Years of Experience

Renovation Projects

Custom Build Pieces

Installations

Our Team – Bela Nepal

Meet Our Team

Sabrina

Sabrina

Backend Developer

Aayush

Aayush

DevOps Engineer

Prakriti

Prakriti

UI/UX Designer

Roshan

Roshan

Product Manager

Roshan

Nate

Product Manager

Our Locations – Compact Layout

Our Locations

Kathmandu Map

Kathmandu Corporate Office

Chauni-15, Kathmandu, Bāgmatī Province, Nepal

View Map
Hetuada Map

Hetuada Office

Hetauda, Bāgmatī Province, Nepal

View Map

Our Partners